Press Release

फोहोर मैला ब्यबस्थापान प्राबिधिक केन्द्रका कार्यकारी प्रमुख ज्युले इको कोम्पोस्ट बिन, बिद्यालय प्रधानअध्यपक ज्यू लाइ हस्तान्तरण गर्दै

फोहोर मैला ब्यबस्थापान प्राबिधिक केन्द्रका कार्यकारी प्रमुख ज्युले इको कोम्पोस्ट बिन, बिद्यालय प्रधानअध्यपक ज्यू लाइ हस्तान्तरण गर्दै

सामाजिक कार्यमा ईकोको सहभागिता

सामाजिक कार्यमा ईकोको सहभागिता नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा यात्रुहरुलाई पर्न जाने असुविधा प्रति सजकभई  ईको ट्यांकले कोटेश्वर स्थित बस प्रतिक्षालयमा ट्राफिक हेल्प डेस्क कोटेश्वर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ | दशैंको अवसरमा चौबिसै घण्टा २ जना प्रहरी बस्न मिल्ने हेल्प डेस्क कोटेश्वर प्रतिक्षालयमा राखिएको छ | यात्रुहरुलाई कुनै किसिमको कठिनाई […]