Press Release

सामाजिक कार्यमा ईकोको सहभागिता

सामाजिक कार्यमा ईकोको सहभागिता

नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा यात्रुहरुलाई पर्न जाने असुविधा प्रति सजकभई  ईको ट्यांकले कोटेश्वर स्थित बस प्रतिक्षालयमा ट्राफिक हेल्प डेस्क कोटेश्वर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ | दशैंको अवसरमा चौबिसै घण्टा २ जना प्रहरी बस्न मिल्ने हेल्प डेस्क कोटेश्वर प्रतिक्षालयमा राखिएको छ | यात्रुहरुलाई कुनै किसिमको कठिनाई आइपरेको खण्डमा उप्त हेल्प डेस्कमा गएर ट्राफिक संग गुनासो र सहयोग लिन सक्नेछन |

side-B front